नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा सहित परिवारका सदस्य लाइ सन्धिखर्कमा सम्मान

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड–नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजना मा जनयुद्ध लगायतका राजनीति परिवर्तन विरगती प्राप्त गर्नुहुने सहिदको सम्झना मा २५औ सहित सप्ताह दिवस मनाइएको छ।कार्यक्रम मा बोल्ने बक्ताले सहितले देखाएको मार्गदर्शन लाई साहाकार पार्नु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा बोल्दै नेकपा प्रदेश कमिटी सचिवालय सदस्य ठाकुर कुमार वि.क.ले सहिदहरुका परिवार सँगै सधैभरी सहकार्य गरेर आफ्नो पाट्र्री लाग्ने बताउदै बदलिदो राजनितिक घटना क्रमलाई बिगतको राजनितिक इतिहास नभुल्ने बताउनुभएको हो ।
कार्यक्रममा नेकपा नेताहरु ,रामबहादुर चौहान यमुना भुसाल, छमकुमारी खनाल चिनारी धर्मराज भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रम राजेन्द्र भुसालको अध्यक्षता सरोज भुसालको स्वागत मन्तव्य विशाल खड्काको संचालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा सहित परिवारका सदस्य लाई सम्मान गरिको थियो ।साथमा मायाँको चिनो दोसला ओडाएर सम्मान गरिएको थियो। आफन्तजन परिवार गुमाउनुको पिडा यहि राजनितिक सयम घटनाक्रमले केहि मात्र भुलाइदिएको भएपनि पार्टीमा रहेर ति परिवारका सपना साहाकार गर्न लाग्ने परिवार श्रोतले बताएका थिए ।
कमेन्ट गर्नुहोस !