अर्घाखाँचीःमालारानीको गोखुङ्गामा भैलो नाच सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ९ गोखुङ्गामा परम्परागत रूपमा आज पुर्णीमाको दिन भैलो नाच सम्पन्न भएको छ ।
उक्त स्थानमा एक दर्जन भन्दा बढी भैले नाचको सहभागीता रहेको थियो ।नाच हेर्नको लागि छिमेकी जिल्ला प्युठान,गुल्मी लगायतका ठाँउबाट पनि दर्शकको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !