अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा मिश्रले पदभार ग्रहण गरे

सन्धिखर्क,जेठ २२। अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बलराम मिश्रले पदभार ग्रहण गर्नुभएको हो। मिश्रलाई अर्घाखाँची अस्पतालका प्रमुख डा.जगन्नाथ तिवारी लगायतले एक कार्यक्रमका बिच स्वागत गरिएको थियो ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा अस्पताल विकाश समिति नियुक्त गरे अनुसार अर्घाखाँचीमा मिश्र नियुक्ती हुनुभएको हो ।
यस्तै कार्यक्रम यस अघि का अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष श्रीकृष्ण भुसाल लगायतलाई बिदाई गरिएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close