बुद्धजयन्तीको अवसरमा मन्त्री राणाको शुभकामना संदेश साँस्कृतिक पर्वले विविधतालाई कायम गर्दछ

दाङ।लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश खानेपानी मन्त्रि रोज राणाले ले बौद्ध दर्शनका प्रवर्तक एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ बुद्धजयन्ती पर्वको अवसरमा देश बासिमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना शुभकामना सन्देशमा मन्त्री राणाले भनेका छन् –“बैशाख शुक्लपक्षको पुर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई निकै महत्त्वका साथ हेरिएको ले यो पर्व खुसि साटासाट गरि मनाउन सबैलाई अपिल गर्दछु शुभकामना सन्देशमा भनिएको छ ।

यस प्रकारको साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधतालाई कायम राख्दै नेपाली समाजको एकतालाई थप बलियो बनाउने विश्वास लिएको मन्त्री राणाले उल्लेख गरेका छन ।”

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close