अर्घाखाँची सुन चाँदि व्यवसायी संघमा नयाँ नेतृत्व चयन

सन्धिखर्क ।अर्घाखाँची सुन चाँदि व्यवसायी संघ को १२ औ साधारण सभा तथा दोस्रो अधिबेशन सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनले जिबलाल स्वर्णकारको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । जसको बरिष्ठ उपाध्यक्ष दिपक कुमार बिक, प्रथम उपाध्यक्ष डिल बहादुर सुनार ,दृतिय उपाध्यक्ष कृष्ण सुनार ,महासचिब कृष्ण पन्थी,सचिब बिक्रम सुनार, कोषाध्यक्ष केश बहादुर सुनार (केशव) सर्वसहमत निर्वाचित हनुभएको हो
यस्तै सदस्यहरुमा नबिन श्रीपाल,राजु बिश्वकर्मा,चिरन्जिवी सुनार, डिले सुनार ,कमल विश्वकर्मा,बिजय सुनार,सिता श्रीपालि ,राजेन्द्र सुनार ,कृष्ण कुमार गहतराज ररमेश बिक चयन हुनुभएको हो ।
कमेन्ट गर्नुहोस !