मधुमेह भएका ज्येष्ठ नागरिकलाई निशुल्क औषधि

काठकाण्डौं।६० वर्षमाथिका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधि दिने भएको छ । सत्तारूढ दलहरूले सोमबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा निरोगी नेपाल र स्वास्थ्यसम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्ने घोषणा गर्दै निशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close