अन्तरपाटी महिला संजाल अर्घाखाँचीको अध्यक्षमा गैरे चयन

सन्धिखर्क ।अन्तरपाटी महिला संजालको अर्घाखाँचीको नयाँ नेतृत्व चयन गरिएको छ ।आज सन्धिखर्कमा बसेको बैठकले इन्द्रकला गैरे (चन्द्रा) को अध्यक्षमा १६ सदस्य नयाँ नेतृत्व चयन गरिएको हो ।
जसको उपाध्यक्षमा माधवा भुसाल ,सचीवमा दिपा आचार्य कोषाध्यक्षमा इश्वरा पोखरेल लगायत रहनुभएको छ ।
कमेन्ट गर्नुहोस !