क्रान्तिकारी कम्युनिष्ट पार्टी अर्घाखाँचीको जिल्ला सम्मेलन सन्धिखर्कमा हुँदै

सन्धिखर्क ।क्रान्तिकारी कम्युनिष्ट पार्टीले आसन्न मङ्सिर १३ देखि २३ सम्म काठमाडौमा एकता महाधिवेशन र यहि असौज १३ र १४ गते सन्धिखर्कमा जिल्ला सम्मेलन गर्न लागेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका अर्घाखाँची संयोजक राजेन्द्र नेपालीले जानकारी दिनुभयो ।जसको लागि अशोज २ गते आर्थिक विभागको बैठकले ३वटा टोली बनाई जिल्लाका ६ वटै पालिकाका वडाहरुमा भेला सम्पन्न गरेको सन्धिखर्कमा पत्रकार सम्मेलन गरि उक्त विषयमा जानकारी गराएको हो ।

 


कार्यक्रममा पार्टीका केन्द्रिय सचिवालय सदस्य कृष्ण केसीले आफुहरुको पार्टी वैकल्पीक शक्ती भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close