प्युठान नगरपालिकाले गर्भवतीलाई निशुल्क एम्बुलेन्स संचालन गर्ने

प्युठान ।प्युठानमा गर्भवतीले अब निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन्।जसअन्तर्गत यो सुविधा प्युठान नगरपालिका भित्रका सम्पुर्ण गर्भवतीले निशुल्क एम्बुलेन्स सेवा पाउने प्युठान नगरपालिकाले जनाएको छ ।मातृ तथा नव शिशु मृत्युदरमा कम गर्न तथा सुत्केरी हुन लागेका गर्भवती आमाहरुको एम्बुलेन्स सेवामा सहजताका साथ पहुँच बढाई सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा निशुल्क गरिएको प्युठान नगरपालिकाले जनाएको छ ।




कमेन्ट गर्नुहोस !