नेकपा एसको अध्यक्षम नेपाल र महासचिवमा भूसाल सर्वसम्मत चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादी को अध्यक्षमा माधवकुमार नेपाल चयन भएका छन ।यस्तै महासचिवमा घनश्याम भूसाललाई सर्वसम्मत चयन गरिएको हो ।झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।
अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ ।
कमेन्ट गर्नुहोस !