नुनको भाउ बढ्यो

काठमाण्डौं ।नुनको मुल्य बढेको छ ।साल्ट ट्रेडिङ कर्पोरेसनले मूल्यवृद्धिपछिको खुद्रा दररेट प्रतिकेजी २६ रुपैयाँ तोकेको छ, तर व्यापारीले भने २० रुपैयाँ खुद्रा मूल्य छँदा नै २५ रुपैयाँमा बेच्दै आएकामा अब बढाएर असुल्ने चिन्ता छ ।
सरकारले हरेक भान्सामा नियमित प्रयोग हुने आयोनुनको मूल्य एकैपटक ३० प्रतिशत अर्थात् प्रतिकेजी ६ रुपैयाँले महँग्याएको छ ।
कमेन्ट गर्नुहोस !