सुन काण्डमा माओवादीका महरा पक्राउ

काठमाण्डौं।नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।उनलाई सुन काण्डमा पक्राउ गरिएको हो।
कमेन्ट गर्नुहोस !