एमाले गुल्मी अध्यक्षमा काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मी जिल्ला अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ। काउछा ३सय८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। उनका प्रतिस्पर्धी हिरा एसीले २स२ मत गर्नुभयो ।
अधिवेशनमा सहभागी ६सय१३ जना प्रतिनिधिमध्ये ५सय९५ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
कमेन्ट गर्नुहोस !