सन्धिखर्क ८ का कृषक बन्जाडेको काँक्रो उत्पादन राम्रो

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ८का कृषक पुष्करनाथ बन्जाडेले यो सिजनको बेमौसीमा काँक्रा खेती गर्नुभएको छ ।जसअनुसार उत्पादन पनि राम्रो भएको छ ।अहिले होलसेल मुल्य ८० देखि ९० सम्म रहेको छ ।सदरमु्काम सन्धिखर्क नजिकै भएकाले बजारको कुनै समस्या नभएको कृषक बन्जाडेको भनाइ छ ।

यो सिजनमा काँक्रोबाट मात्र ४ लाख भन्दा बढी आम्दानी हुने उपेक्षा छ ।यसको अलवा व्यवसायीक रुपमा तरकारी पनि खेती गर्नुभएका बन्जाडेले किमडाँडाको पाखोबारीमा मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । जसबाट वार्षिक १० लाख भन्दा बढी आम्दानी हुन्छ।अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close