छत्रदेवमा बिधालय ब्यवस्थापन समिती गठन गर्न चुनावी शैलीमा मतदान

छत्रदेव।अर्घाखाँचीको छ्त्रदेव गाउँपालिका वडा नम्बर ४ रहेको महेन्द्र बिदा बोध नेत्रलालराममणी माध्यमिक बिधालयमा ब्यवस्थापन समितिको सदस्य छ्नोटका लागि मतदान बिहानै देखि सुरु भएको छ।

चुनावको झल्को दिने गरि भएको मतदानमा ४ जना सदस्यको लागि ८ जना चुनाबी मैदानमा रहेका छ्न।जसमा ४ जना महिला र ४जना पुरुष उम्मेदवार रहेको बिधालय श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close