अर्घाखाँचीका स्थानीय तहमा पनि कर्मचारी आन्दोलित

सन्धिखर्क । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहका कर्मचारीले आन्दोलन गरिरहेका छन् । कर्मचारीहरुको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन्।
काम रोकेर र मूल गेटमा धर्ना दिएपछि समयमै काम हुन नसकेको सेवाग्राहीको भनाइ छ । सरकारले संघीय संसदमा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले आन्दोलनमा रहेका छन ।
कमेन्ट गर्नुहोस !