सन्धिखर्कका एक युवाको भारतमा सवारी दुर्घटनामा मृत्यु

सन्धिखर्क ।भारतको गुड गाउँमा सवारी दुर्घटनामा परि अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ। जसअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर –११ पातलकटेरा बेतुखर्क घर भई रोजगारीको शिलशिमा भारतको गुड गाउँ पुगेका मोहन नेपालीको बिहिबार सवारीले साधनले एक्कासि ठक्कर दिंदा मृत्यु भएको हो ।
हाल सम्मको जानकारी अनुसार कुन सवारी साधनले ठक्कर दिएको भनेर खुलाएको छैन ।डिउटी जाने क्रममा पछाडी बाट आएको गाडीले ठक्कर दिएको परिवार श्रोतले बताएको छ ।
कमेन्ट गर्नुहोस !