१ सय रुपैयाँको नोटमा नयाँ नक्शा छाप्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले १ सय रुपैयाँ दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्शाको सट्टा नेपालको नयाँ नक्शा राखि रुपैयाँ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक सय रुपैयाँको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !