नेपालमा लगानी गर्न चिनिया लगानी कर्ता उत्साहित

अर्घाखाँची ।हेबि ईक्कुमेन्ट  व्यावसायि महासघका पदाधिकारी र चिनिया लगानि कर्ता बिच काठमाडौंमा वानटुवान छलफल भएको छ ।

नेपालमा चिनिया लगानिको बाताबरण सहज बनाउन का लागि भेटबार्ता तथा छलफल सकरात्मक भएको छलफलमा सहभागी नेपाल निर्माण ब्यबसायि महासंघ  अर्घाखाँची का अध्यक्ष तथा हेबि ईक्कुमेन्ट ब्यबसायि महासघका बरिस्ठ उपाध्यक्ष  बसन्त भुसालले बताउनु भयो ।

चिनिया लगानी कर्ताहरु नेपालको बिभिन्न क्षेत्रमा लगानि गर्न उत्साहित देखिएको भुसालले बताउनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close