बुटवलमा गर्मी बढेपछि विद्यालयमा विदा

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाकाले लगातार गर्मी बढेपछि विद्यालयहरु २ दिनका लागि बन्द गरिएको छ । यही वैशाख २० र २१ गतेका लागि विदा दिइएको छ ।
केही दिन देखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा पनि चल्न थालेकाले विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने संभावना देखिएको भन्दै विदा दिने निर्णय गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले बताउनुभयो । कक्षा १२ का परिक्षाहरु भने यथावत रुपमा सञ्चालन हुने जनाएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close