भोली सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोली (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस !