पाल्पामा जीप दुर्घटना हुँदा ४ जना घाइते

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा ४ यात्रु घाइते भएका छन् ।जिँल्लाको तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप आज दुर्घटना भएको हो ।
दुर्घटनामा परी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ की ६७ वर्षीया ईश्वरा घिमिरे, ८ वर्षीया सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट गाउँपालिका वडा नम्बर ६ ठिमुरेकी २४ वर्षीया रेखा रोका र बागलुङ बडिगाड गाउँपालिका ५ की ९ वर्षीय अतिस पाइजा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close