रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाव किंग्सलाई चार विकेटले पराजित गर्ये

काठमाण्डौं।आइपियल क्रिकेटमा विराट कोहलीको अर्धशतकको मद्दतले रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाव किंग्सलाई चार विकेटले पराजित गरेको छ । बेंगलुरु चार खेलको खेल बाँकी हुँदा जितसम्म पुगेको थियो ।

जितका लागि १ सय ७७ रन पछ्याएको बेंगलुरुले १९.२ ओभरमा छ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो।
पहिले ब्याटिङ गरेको पञ्जावले छ विकेटमा १ सय ७६ रन बनाएको थियो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close