त्रिदेशीय टी–२० क्रिकेटको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी खेल हुँदै

काठमाण्डौ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) खेल्दैछन् । फाइनल खेल नेपाली समयअनुसार पौने १२ बजे हङकङको मोङ कोकमा शुरु हुनेछ ।

कमेन्ट गर्नुहोस !