सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ

काठमाण्डौं । सहकारी ठगी मुद्दामा जिबी राई पक्राउ परेका छन्। प्रहरी प्रधान उच्च स्रोतका अनुसार जिबी राई सिंगापुरबाट पक्राउ परेका हुन्।

सिंगापुर इन्टरपोल युनिटले उनलाई पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close