प्रेस चौतारी अर्घाखाँचीले स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण गर्ये

सन्धिखर्क ।प्रेस चौतारी नेपालको अर्घाखाँची शाखाले पनि आफ्नो स्थापना दिवस मनाएको छ । २६ औं स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा भर्ना भएका ३५ जना विरामीहरूलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको प्रेस चौतारीका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ बताउनुभयो । बिरामीहरुको पुर्ण स्वास्थ्य लाभको कामना सहित फलफुल बितरण गरिएको हो ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,अस्पतालका प्रमुख डा. जगनाथ तिवारी, प्रेस चौतारीका जिल्ला इन्चार्ज हिम जिसी लेकाली लगायतको सहभागीतामा फलफुल वितरण गरेर स्थापना दिवस मनाएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close