रवि लामिछाने अर्घाखाँची शनिबारको कार्यक्रम सम्बोधन गर्न आए

सन्धिखर्क ।राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने अर्घाखाँची आएका छ्नl
माघ २० गते शनिबार को राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको खुल्ला सभामा सम्वोधन गर्न सभापति लामिछाने सहितका नेताहरु आइपुगेका हुन।
कमेन्ट गर्नुहोस !