भुमिकास्थानमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सम्पन्न,उपाधी भगवती माविलाइ

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा सम्पन्न छैठौँ अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती मावि पातुनडाँडा प्रथम भएको छ ।
जनप्रिय मावि असुरकोट दुतिय ,शान्ति मावि धारापानी तृतीय भएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताउनुभयो ।
प्रतियोगितामा १३ वटा विद्यालयको सहभागीता रहेको थियो । नगरप्रमुख झविलाल थापा लगायतको सहभागीतामा प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दृतिय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close