गुल्मीकी मनिषाले एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरिन्

गुल्मी ।गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका ५ परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छिन् । धुर्कोट गाउँपालिका वडा नम्बर३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।
१.कोशी प्रदेशःस्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह, सिफारिस ओखलढुंगा जिल्ला चम्पादेबी गाउँपालिका।
२. लुम्बिनी प्रदेशःप्रदेश निजामती सेवा अन्तर्गत प्रदेशस्तरीय स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ समूह।
३.लुम्बिनी प्रदेशः प्रदेश निजामती सेवा अन्तर्गत स्थानीय स्तरीय स्वास्थ सेवा, पब्लिक हेल्थ नर्सिङ समूह।
४. बागमती प्रदेशःस्वास्थ्य सेवा, जनरल नर्सिङ समूह ।
५. संघीय लोकसेवा आयोगःस्वास्थ्य सेवा, प्राविधिक ।
उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा संकायमा अध्ययन पनि गर्छिन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close