प्रधानमन्त्री आउनु पुर्व सन्धिखर्कमा प्रभावफेरी कार्यक्रम

सन्धिखर्क ।अर्घाखाँचीमा माघ १ गते प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)बाट उद्घाटन गरिने कार्यक्रमको पुर्व तयारीमा आज सदरमुकाम सन्धिखर्कमा प्रभावफेरी कार्यक्रम गरिएको पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले बताउनुभयो ।शान्ती बगैंचाबाट सुरु भएको प्रभावफेरी चुत्रावेशी ,हललाइन हुँदै टुँडी खेलमा गएर समापन गरिएको हो ।

कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री शुशीला सिर्पाली, जिल्ला समन्यव समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योगी, व्यवसायी विभिन्न संघसंस्था लगायत सामाजिक अगुवाको सहभागीता रहेको थियो ।
महासंघका सचिव विनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष अशोक खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close