एमाले अर्घाखाँची स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्रमा पस्थान

सन्धिखर्क।नेकपा एमाले अर्घाखाँचीले स्वयंसेवकलाई भुकम्प प्रभावित क्षेत्र रूकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिकामा अस्थायी आवास निर्माणका लागि खटाएको छ ।
जसको लागि १५ जना स्वयंसेवक टोली जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पोख्रेलको नेतृत्वमा कार्यालय सचिब लिला बिक सहितको टोली पून निर्माणका लागि त्यहा ँ पस्थान गरेको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ ।
कमेन्ट गर्नुहोस !