अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा बन्जाडे निर्वाचित

सन्धिखर्क ।अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा कुलराज बन्जाडे,उपाध्यक्ष बाबुराम रसाइली ,दीपक खत्री ,सचिव प्रमिशा जिसि,सह सचिब आयसा खातुन,कृष्णा श्रीष कोषाध्यक्षमा सपना बि.क लगायतको नेतृत्व चयन गरिएको जनाएको छ।
कमेन्ट गर्नुहोस !