विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई दियो २ सय ४५ रनको लक्ष्य

काठमाडौं । भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई २ सय ४५ रनको लक्ष्य दिएको छ।
अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको हो।
कमेन्ट गर्नुहोस !