नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष र सचिवद्वारा राजीनामा

काठमाण्डौं ।नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।हिजो पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र अहिले सफल भएकाले राजीनामा दिएको बताएका छन् ।
कमेन्ट गर्नुहोस !