आइसिसी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

काठमाण्डौं ।आइसिसी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ। भारतको चेन्नईमा टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रन बनाएको थियो।
भारतले दुई सय रनको विजय लक्ष्य ४१ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।
कमेन्ट गर्नुहोस !