नेपालले दियो माल्दिभ्सलाई २सय १३ रनको लक्ष्य,नेपाल उत्कृष्ट ब्याटिङ गर्न सफल

काठमाण्डौ । नेपाल र माल्दिभ्सबीच भएको १९औँ एसियाली क्रिकेटमा नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ ।२० ओभरको समाप्तीमा २सय १३ रनको तारकेट माल्दिभ्सलाई दिएको छ ।चीनको झिजियाङ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरे। पौडेलले २६ बलमा ५२ रन बनाए। कुशल भुर्तेल र गुल्सन झाले समान ३५ रन बनाउँदा कुशल मल्ल ४७ रनमा नटआउट रहे।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close