मैत्रीपूर्ण फुटबलमा खेलमा नेपालको जित

काठमाडौं। नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ ।दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले मरिससलाई एक–शून्य गाेलले हराएकाे हाे । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो ।नेपालले मरिसससँग दुई खेलकाे मैत्रीपूर्ण खेल खेलेकाे हाे । यसअघि गएकाे शनिवार भएकाे खेल नेपालले एक–शून्यले जितेकाे थियाे । नेपाललाई जिताउन दुई वर्षपछि टाेलीमा फर्किएका विमल घर्तीमगरले गाेल गरेका थिए ।
कमेन्ट गर्नुहोस !