श्रमिकको मासिक पारिश्रमिक बढ्यो

काठमाण्डौं ।सरकारले १ साउनदेखि लागू हुने श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्‍याएको छ । आधारभूत पारिश्रमिक १० हजार ८सय२० छ। महंगी भत्तासहित १७ हजार पुगेको जनाइएको छ। यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो। दैनिक पारिश्रमिक ६सय६८ रूपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ।

श्रमिकको न्यूनतम पारिश्रमिक यो वर्ष २ हजार ३ सय रुपैयाँ बढाइएको हो ।जसमा आधारभूत पारिश्रमिक ४ सय १८ र महँगी भत्ता २ सय ५० कायम गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close