बी.पी स्मृती सामुदायिक सहकारी अस्पताल लिमिटेड संचालक समितिको अध्यक्षमा रायमाझी चयन

सन्धिखर्क ।बी.पी स्मृती सामुदायिक सहकारी अस्पताल लिमिटेड संचालक समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट अध्यक्षमा उमेश जंग रायमाझी,उपाध्यक्ष गोमा उप्रेती,महासचिवमा डा. धनबहादुर राना मगर,सचिवमा मुना कुमारी थापा राना,कोषाध्यक्ष माधव पाण्डे,सह—कोषाध्य प्रेम पौडे्ल लगायत निर्वाचित हुनुभएको छ ।
कमेन्ट गर्नुहोस !