सन्धिखर्क नगरपालिकामा भोली शोक बिदा

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा भोली(बिहिबार) शोक बिदा हुने भएको छ ।सन्धिखर्क नगरपालिका वडा नम्वर १० गच्छेगैरा निवासी नगर कार्यपालिकाकी सदस्य तथा वडा सरस्वती देवी रानाभाटको आज भएको निधन कारण भोली नगरपालिकाले शोक विदा दिने निर्णय गरेको छ ।
नगरपालिका वडा कार्यालय, शिक्षण सस्था, तथा स्वास्थ्य सस्थाहरु बन्द गरि शोक मनाउने निर्णय भएको नगरपाकिलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए । अतिआवश्यक बाहेका सम्पुर्ण सेवा बन्द हुने समेत जनाएको छ ।बिहिबार विहान १० बजे नगरपालिकाको कार्यालयमा शोक सभाको समेत आयोजना गरेको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close