अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीमा रुख बाट लडेर एक जनाको मृत्यु भएको छ ।मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारकी शान्ति कुँवरको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।घाँस काट्दै गर्दा रुखबाट लडेर घाइते भएकी ६० वर्षीय कुँवरको उपचारको क्रममा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close