पाणिनी गाउँपालिकामा १५ हजार भन्दा बढीले मतदान गरे

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा १५ हजार ३ सय ३७ मत खसेको छ । जसमध्ये पुरुष ७ हजार १ स ९३ र महिला ८ हजार १ सय ४४ गरि १५ हजार ३ सय ३७ मत खसेको निर्वाचन कार्यालय पाणिनी गाउँपालिकाले जनाएको छ ।कुल २३ हजार १ सय ७१ मतदाता रहेको क्षेत्रमा ६६.१७ प्रतिशतले मतदान गरेका हुन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close