सवारी चालक घटना बारे अनावश्यक नबोल्नःरविको आग्रह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सवारी चालकको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत अहिले उनको अवस्थामा सुधार आएको जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close