अर्घाखाँचीका पर्यटकीय स्थलमा विहानै देखि चहलपहल सुरु

सन्धिखर्क ।आजबाट २०८० सालको पहिलो दिन सुरु भएको छ ।नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन वैशाख १ गतेलाई नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।
जस अन्तर्गत अर्घाखाँचीका पर्यटकीय स्थल सुपादेउराली मन्दिर, नरपानी,डमरुदह ठाडा, सेङलेङ दह, धनचौर , शान्तिवगैंचा अर्घा भगवती मन्दिर अर्घा, पाणिनी तपोभूमी पणेना, छत्रमहाराजको मन्दिर छत्रगञ्ज, दुर्वाशेश्वर गुफा खिदिम, जालकाँडाको लेक खन, मालारानीको मन्दिर र ऐतिहासिक पौवा बल्कोट मा आज नयाँ वर्षको अवसरमा चहलपल भएको छ ।
कमेन्ट गर्नुहोस !