प्रेस चौतारि नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अर्घाखाँचीका पन्थी चयन

अर्घाखाँची ।प्रेस चौतारि नेपाल लुम्बिनी प्रदेशको प्रथम महाधिवेशनबाट अर्घाखाँचीका शोभाखर पन्थी लाई अध्यक्षमा चयन गरिएको छ ।
यस्तै उपाध्यक्षमा लक्ष्मि तिमिल्सिना , दशरथ घिमिरे ,महासचिवमा निरु गौतम ,सचिवमा बेनि माधव बस्याल , कबिन्रद बस्नेत  कोषाध्यमा एलबि थापा चयन सहित ५१ सदस्यीय कमिटी गठन भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close