प्रमुख जिल्ला अधिकारी अर्याललाई छत्रदेव गाउँपालिकामा स्वागत

सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले प्रमुख जिल्ला अधिकारी मिना अर्याल लाई पहिलो पटक गाउँपालिकामा स्वागत गरेको छ ।स्वागत गदै गाउँपालिकाले सफल कार्यकालको सुभकामना समेत व्यक्त गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ,उपाध्यक्ष मनी पन्थी,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ,वडा नम्बर ६ का वडा अध्यक्ष कमल पौडे्ल लगायत सहभागीता रहेको थियो ।प्रमुख जिल्ला अधिकारी अर्याल अर्घाखाँचीकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close