अर्घाखाँची सहित लुम्बिनी प्रदेश भर भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले (भोली )बुधबार)अर्घाखाँची सहित लुम्बिनी प्रदेश भर सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा भोलि फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
कमेन्ट गर्नुहोस !