एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको अधिवेशन सम्पन्न ,नयाँ नेतृत्व चयन

सन्धिखर्क ।एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्घाखाँचीको पाचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको अर्घाखाँची आवासीय माविको सभाहलमा सम्पन्न भएको उक्त अधिवेशनबाट अध्यक्षमा युबराज भुसाल उपाध्यक्षमा रुद्रमणी खनाल सचीवमा बसन्त बहादुर खड्का ,कोषाध्यक्ष बिष्णु दर्जी,सहसचिव -गणेश बेल्बासे सहितको जिल्ला कार्य समिति गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close