सन्धिखर्कमा प्रहरीले फेला पारेको करिव १लाख ५०हजार रकम फिर्ता गर्‍यो

सन्धिखर्क।जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले १लाख ४४ हजार ५सय रुपैयाँ संबंधित ब्यक्तिलाई हस्तान्तरण गरेको छ।

आज बिहान ९:३० बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नम्बर १ हटारी नेटा बस्ने संगिता क्षेत्री घरदेखी गुन्टेखोलामा रहेको सानिमा रिलायन्स इन्सुरेन्स कार्यालयमा कार्यरत उक्त स्थानमा जादैँ गर्दा स्कुटर बाट व्यग झरी हराएको रकम फिर्ता गरिएको हो।

सन्धिखर्क नगरपालिकाको कार्यालय अगाडी उक्त ब्याग जिल्ला प्रहरी कार्यालयको मुलगेट डियुटिमा खटिएका प्रहरी कर्मचारीले फेलापारीएको रकम फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close