क्यान्सर पीडित बालकको परिवारलाई श्रेष्ठद्वारा आर्थिक सहयोग

सन्धिखर्क ।अर्घाखाँची उद्योग वाणिज्य संघका उपाध्यक्ष काजी श्रेष्ठले क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङ्ग्ला देउरालीडाडा निवासी राम प्यारी दमाईको नाति विक्रम परियार तथा संगिता परियारको छोरा क्यान्सर पीडित १ वर्षीय बालक आविष्कार परियारको लागि नगद दश हजार सहयोग गर्नुभएको हो ।उपचारको लागि सहज होस भनेर आर्थिक सहयोग गरेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस !